आठराई गाउँपालिका अध्यक्षमा कांग्रेसका पाहीम विजयी
मेरोन्यूज
२०७९ जेठ २ गते १४:०९

काठमाडौं । तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाले कांग्रेसले जितेको छ । आज आएको मत परिमाण कांग्रेसका दिलकुमार पाहीमले विजयी भएका छन् । गठबन्धनको सहयोगमा उनले जितेका हुन् । प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीको जन्मथलो समेत रहेको आठराई गाउँपालिका अध्यक्ष नेपाली कांग्रेसका पाहीम विजयी भएका हुन् ।
जिल्ला निर्वाचन अयोगको तथ्यांकअनुसार कांग्रेसका दिलकुमार पाहिमले ४ हजार ६९२ मतका साथ निर्वाचन जितेका हुन् । उनका प्रतिष्प्रधी एमालेका रामचन्द्र थपलियाले ४ हजार ८ मत प्राप्त गरे । तेस्रो बनेको जसपाका ज्ञानेन्द्र कन्दङवाले ४० मत प्राप्त गरे ।
सम्बन्धित









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया