रोल्पाको परिवर्तन गाउँपालिकामा माओवादी विजयी
मेरोन्यूज
२०७९ जेठ २ गते १५:३६

काठमाडौं । रोल्पाको परिवर्तन गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रका सुकबहादुर बुढा मगर विजयी भएका छन् । सुकबहादुरले ३३११ मत पाएका छन्।
उनले कांग्रेसका विश्वकुमार चन्दलाई हराएका हुन् । चन्दले ३१२९ मत पाए। यो पालिकामा एमालेले अध्यक्षमा उम्मेदवारी दिएको थिएन ।
उपाध्यक्षमा माओवादीकी कलादेवी खत्रेनी विजयी भएकी छन्। उनले एमालेकी सपना रोका मगरलाई हराएकी हुन् ।
सम्बन्धित









एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
आकर्षक छुट र सुविधासहित यामाहा नेपालद्वारा ‘यामाहा ब्लू क्याम्प’ घोषणा
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
प्रतिक्रिया