टीकापुरमा नागरिक उन्मुक्तिका उम्मेदवारको अग्रता कायमै
मेरोन्यूज
२०७९ जेठ २ गते १८:१८

काठमाडौँ । कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । नागरिक उन्मुक्तिका उम्मेदवार रामलाल डगौरा थारूले चार हजार २१६ मत ल्याएका छन् ।
थारूको प्रतिस्पर्धामा नेपाली कांग्रेसका उम्मेदवार नवराज रावल रहेका छन् । उनले दुई हजार ३६५ मत ल्याएका छन् ।
यस्तै, उपमेयरमा नागरिक उन्मुक्तिकै उल्कादेवी विश्वकर्माले अग्रता लिएकी छन् । उनले तीन हजार २२९ मत ल्याउँदा नेकपा माओवादीका खडकबहादुर शाहले तीन हजार ३५ मत पाएका छन् ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया