विजय सुवेदीसँग मतान्तरको दुरी घटाउँदै रेनु दाहाल
मेरोन्यूज
२०७९ जेठ २ गते १८:४०

काठमाडौँ । भरतपुर महानगरको मेयरमा नेकपा एमालेका विजय सुवेदीले अग्रता कायम राखेका छन् । उनले नेकपा माओवादी केन्द्रकी रेनु दाहाललाई २३ मतान्तर दुरी राख्दै अग्रता कायम राखेका हुन् ।
कूल १४ हजार ७३० मत गणना हुँदा एमालेका सुवेदीले चार हजार ९५३ मत पाएका छन् । यस्तै, गठबन्धनका उम्मेदवार दाहालले चार हजार ९३० मत पाएकी छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार २९० मत पाएका छन् ।
सम्बन्धित
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
प्रतिक्रिया