अगाडि बढ्दै बालेन शाह : केशव स्थापितको मतभन्दा दुई गुणा बढी
मेरोन्यूज
२०७९ जेठ २ गते १९:४४

काठमाडौँ । काठमाडौँ महानगरपालिका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायम राखेका छन् । उनले हालसम्म ८ हजार ३७ मत पाएका छन् ।
यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापित चार हजार २५९ मत पाएका छन् । उनले स्वतन्त्र उम्मेदवार बालेनलाई पछ्याइरहेका छन् ।
यसैगरी, सत्ता गठबन्धन दलहरूको तर्फबाट कांग्रेसकी सिर्जना सिंहले तीन हजार ७०३ मत ल्याएकी छन् ।
सम्बन्धित

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया