लोसपाका नेता राजेन्द्रको गृह वडामा कांग्रेस विजयी
मेरोन्यूज
२०७९ जेठ २ गते २०:१९

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोको वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडाध्यक्ष पदमा कांग्रेसका शम्भुप्रसाद साह निर्वाचित भएका हुन् ।
साहले ६१२ मत ल्याएर निर्वाचित हुँदा लोसपाका कामेश्वर साहले ५४४ मत ल्याएका थिए । महतोको घर बबरगंज गाउँ पर्ने चन्द्रनगर गाउँपालिका २ मा हो ।
गत स्थानीय निर्वाचनमा यो वडाबाट तत्कालीन राजपाका उम्मेदवार विजयी भएका थिए ।
सम्बन्धित
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया