एमालेलाई हराउँदै उदयपुरगढीको अध्यक्षमा नेकपा एस विजयी
मेरोन्यूज
२०७९ जेठ २ गते २१:४९

उदयपुर । जिल्लाको उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । नेकपा एसका उम्मेदवार मानबहादुर क्याप्छाकी मगर निर्वाचित भएका हुन् ।
सत्ता गठबन्धनका उम्मदेवार मगरले चार हजार ९४२ मत ल्याएर जित हात पारेका हुन् । उनका प्रतिस्पर्धी एमालेका गोपालबहादुर खत्रीले चार हजार ११४ मत पाएका छन् ।
उपाध्यक्षमा भने नेपाली कांग्रेसका जीतबहादुर खड्का चार हजार ६४८ मतसहित विजेता हुँदा प्रतिस्पर्धी एमालेकी शोभाकुमारी मगरले तीन हजार ८६३ मत पाएकी छन्।
सम्बन्धित














ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
कारागारभित्रका ‘हेडमास्टर’
हाफ म्याराथनको उपाधि गुरुङलाई
प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
प्रतिक्रिया