थप बलियो बन्दै बालेन शाह
मेरोन्यूज
२०७९ जेठ २ गते २१:५९

काठमाडौँ । काठमाडौँ महानगरको मेयरमा बालेन साहले अग्रता थप बलियो बनाउँदै गएका छन् ।
पछिल्लो परिणामअनुसार साहले आठ हजार २४८ मत प्राप्त गरेका छन् । यस्तै एमालेका केशव स्थापितले जम्मा चार हजार ३४२ मत मात्रै रहेका छन् ।
यसैगरी, नेपाली कांग्रेसकी सिर्जना सिंहले तीन हजार ७८१ मत प्राप्त गरेकी छन् ।
सम्बन्धित
















एआईद्वारा सञ्चालित उत्पादनः चीनको सेरेस फ्याक्ट्रीबाट नेपालका लागि सिकाइ
राष्ट्र सेवामा समर्पित हुनुस्ः प्रधानमन्त्री शाह
सभामुख अर्याल र अध्यक्ष दाहालबीच भेटवार्ता
सुदूरपश्चिम प्रदेशसभाः संशोधन विधेयकको प्रतिवेदन पेश
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया