रौतामाईमा माओवादी केन्द्र अध्यक्ष पदमा विजयी
मेरोन्यूज
२०७९ जेठ २ गते २२:१४
उदयपुर । जिल्लाको रौतामाई गाउँपालिकामा नेकपा कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको जित भएको छ ।
गठबन्धनबाट माओवादी उम्मेदवार वीरेन्द्र मगर अध्यक्षमा विजयी हुँदा उपाध्यक्षमा कांग्रेसका भुपेन्द्र थापा विजयी भएका छन् ।
मगरले चार हजार १८८ मत पाउँदा एमालेका भरत थापालले तीन हजार ३४६ मत मात्र पाएका थिए ।
यस्तै, उपाध्यक्षमा थापाले निकटतम प्रतिस्पर्धी एमालेकी कुमारी ज्यु ठकुरीलाई पराजित गरेका छन् ।
सम्बन्धित









आज प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता हुँदै
स्वास्थ्य बीमा : अब काभ्रेका आठ अस्पतालबाट सेवा
जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी
दाङको लमहीमा होटल सञ्चालक भेटिए मृत
महाधिवेशन प्रतिनिधिलाई बसाेबासको व्यवस्था गरिने
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
प्रतिक्रिया