बालेन शाहको अग्रता कायमै, केशव स्थापितले कति मत ल्याए ?
मेरोन्यूज
२०७९ जेठ ३ गते १५:५६

काठमाडौँ । काठमाडौँ महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायमै राखेका छन् ।
जारी मत गणनाअनुसार उनले ११ हजार ६३२ मत पाएका छन् । उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा पाँच हजार ३७३ मतले अगाडि रहेका छन् ।
यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापित ६ हजार २५९ मत पाएका छन् । उनले स्वतन्त्र उम्मेदवार शाहलाई पछ्याइरहेका छन् ।
तेस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह रहेकी छन् । उनले पाँच हजार ४८६ मत पाएकी छन् ।
सम्बन्धित
















चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
इरान युद्धमा सहयोगका लागि नाटोलाई दबाब दिँदै ट्रम्प
अनरको ‘म्याजिक एट सिरिज’ सार्वजनिक, कति पर्छ मूल्य ?
जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया