विजय सुवेदीसँग रेनु दाहालले बढाइन मतान्तर, कस्को मत कति ?
मेरोन्यूज
२०७९ जेठ ३ गते १६:२९

काठमाडौँ । भरतपुर महानगरमा सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल अगाडि रहेकी छन् । उनले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई पछाडि पारेकी हुन् ।
रेनु दाहालले ६ हजार ७९४ मत ल्याउँदा विजय सुवेदीले ६ हजार ५४८ मत पाएका छन् । सुवेदीको तुलनामा दाहाल २४६ मतले अगाडि रहेकी छन् ।
यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार ३३४ मत पाएका छन् ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया