कांग्रेस र माओवादीले सेटिङ गरे : बाबुराम भट्टराई
मेरोन्यूज
२०७९ जेठ ३ गते १७:४२

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनमा कांग्रेस र माओवादीले सेटिङ गरेको आरोप लगाएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘कांग्रेस र माओवादीले सेटिङ गर्नु भयो, केही लाभ भयो, तर उहाँहरुमा पनि वापसमा तल मिलेको देखिएन ।’
तर, उनले गठबन्धनले निरन्तरता पाउनु पर्ने बताउँदै निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही हुनु पर्ने बताए ।
सम्बन्धित















छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ
फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुर नगरपालिकाको आग्रह
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया