धुनबेँसीको मेयरमा एमालेलाई पराजित गर्दै नेकपा एस विजयी
मेरोन्यूज
२०७९ जेठ ३ गते १८:४२
धादिङ । जिल्लाको धुनबेँसी नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ । एमालेलाई पराजित गर्दै नेकपा एसका उम्मेदवार बालकृष्ण आचार्य निर्वाचित भएका हुन् ।
गत स्थानीय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट विजयी भएका आचार्य ८ हजार ७०६ मत ल्याउँदै दोस्रोपटक नेकपा एसबाट विजयी भएका हुन् । उनका प्रतिद्वन्दी एमालेका उम्मेदवार रामराजा पाण्डेले ६ हजार ५९२ मत ल्याएका थिए ।
यसैगरी उपमेयरमा नेपाली कांग्रेसका सुरज उप्रेती निर्वाचित भएका छन् । उनले ८ हजार ३८७ मत ल्याउँदै एमालेकी मन्दिरा श्रेष्ठलाई पराजित गरेका हुन् । श्रेष्ठले ६ हजार ४७० मत पाइन् ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया