भरतपुरमा रेनु दाहालले बढाइन् मतान्तर, पछि पर्दै विजय सुवेदी
मेरोन्यूज
२०७९ जेठ ३ गते १९:११

काठमाडौँ । भरतपुर महानगरमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी रेनु दाहालले अग्रता कायम गरेकी छन् । नेकपा माओवादी केन्द्रकी उम्मेदवार दाहालले ७ हजार १५६ मत पाएकी छन् ।
यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ६ हजार ८७४ ले मत पाएकी छन् । उनी रेनु दाहालभन्दा २८२ मतान्तर रहेको छ । यसैगरी स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ४७५ मत पाएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी ८ हजार ६७८ मत पाएका छन् ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया