भरतपुरमा रेनु दाहालले बढाइन् मतान्तरको दुरी, विजय सुवेदी पछ्याउँदै
मेरोन्यूज
२०७९ जेठ ३ गते २०:४६

काठमाडौँ । भरतपुर महानगरको मेयरकी उम्मेदवार रेनु दाहालले आफ्नो मतान्तरको दुरी बढाएकी छन् ।
नेकपा माओवादी केन्द्रकी रेनुले नेकपा एमालेका विजय सुवेदीलाई ३७३ मतले पछि पारेकी छन् । अहिले रेनुले ७ हजार ४७१ मत पाएकी छन् भने सुवेदीले ७ सय ९८ मत पाएका छन्।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ६०३ मत पाएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ९ हजार ३२ मत पाएका छन् । उनलाई राप्रपाकी हिमला गुरूङले ५ हजार ८६९ मत ल्याउँदै पछ्याइरहेकी छन् ।
सम्बन्धित
















फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुर नगरपालिकाको आग्रह
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
बुटवल–नारायणगढ सडक अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
प्रतिक्रिया