बिहीबार, चैत २६, २०८२

भरतपुरमा ३०१५० मत गन्दा कसले कति मत पाए ?

विजय सुवेदी भन्दा रेनु दाहाल १९९१ मतले अगाडी

मेरोन्यूज २०७९ जेठ ४ गते १७:२३

काठमाडौं । भरतपुर महानगरपालिकामा ३०१५० मत गणना सकिएको छ।

Advertisement
nepal life insurencenepal life insurence

अहिलेसम्मको मतगणनामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले १९९१ मतको अग्रता लिएकी छन्।‍ उनले ११०४७ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले ९०५६ मत ल्याएका छन्।

कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले ४९४२ मत ल्याउका छन्। उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले १३२०४ मत ल्याएका छन् भने एमालेले समर्थन गरेकी राप्रपाकी हिमला गुरूङले ७३५० मत पाएकी छन्।

प्रतिक्रिया