काठमाडौँमा एक लाख मत गणना हुँदा बालेन पहिलो, केशव स्थापित तेस्रो
मेरोन्यूज
२०७९ जेठ ७ गते २१:२१

काठमाडौँ । काठमाडौँ महानगरमा एक लाखभन्दा बढी मत गणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार काठमाडौँमा एक लाख ३४ मत गणना भएको छ ।
कूल मत गणनाअनुसार स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि रहेका छन् । उनले नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई पछि पारेका छन् ।
बालेनले ३६ हजार २२६ मत पाउँदा दोस्रो स्थानमा रहेकी सिर्जनाले १९ हजार ९१० मत पाएकी छन् ।
यस्तै, तेस्रो स्थानमा पुगेका एमाले केशव स्थापितले १९ हजार ८५० मत ल्याएका छन् ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया