जलेश्वरको दुवै पदमा जसपाका उम्मेदवार विजयी
मेरोन्यूज
२०७९ जेठ ७ गते २१:४९
महोत्तरी । जिल्लाको जलेश्वर नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा जनता समाजवादी पार्टी (जसपा)नेपालका उम्मेदवार विजयी भएका छन् ।
जलेश्वरको मेयरमा जसपाका सुरेश साह सोनारले ७ हजार ३०६ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी लोसपा नेपालका रामशंकर मिश्रले ५ हजार ४३० मत पाए ।
यस्तै, उपमेयरमा जसपाकै रौशन खातुनले ५ हजार ८२३ मत ल्याएर विजेता बन्दा नेकपा एमालेकी मुनचुन देवीले ४ हजार ९०१ मत पाइन् ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया