मत गणना अन्तिम चरणमा, कांग्रेस बन्यो पहिलो दल
मेरोन्यूज
२०७९ जेठ ८ गते ७:०२
काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम अन्तिम अवस्थामा पुगेको छ । ७५३ स्थानीय तहका लागि भएको निर्वाचनमा अब ५९ तहको मत परिणाम सार्वजनिक हुन बाँकी रहेको छ ।
एक महानगरसहित अधिकांश स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको अवस्थामा कांग्रेस ३१० स्थानमा जित्दै पहिलो दल बनेको छ । यस्तै, नेकपा एमाले १९० स्थान जित्दै दोस्रो र ११९ स्थान जित्दै नेकपा माओवादी केन्द्र तेस्रो अवस्थामा रहेको छ ।
काठमाडौँ महानगरसहित पाँच महानगरको मत गणना भइरहेको छ । यस्तै, ५४ पालिकाको अन्तिम परिणाम पनि आउन बाँकी छ ।
सार्वजनिक विवरणका आधारमा मत गणना हुन बाँकी पालिकाहरूमध्ये कांग्रेसले धेरै पालिका प्रमुखमा अग्रता लिइरहेको छ ।
सम्बन्धित
















देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
Stampede at Haiti fort kills at least 30: local media
करण केसीलाई एक खेलमा प्रतिबन्ध
जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड
NA Chair Dahal calls on President Paudel
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया