भरतपुरमा जगन्नाथले पाए झण्डै १२ हजार मत, रेनु र विजयको कति ?
मेरोन्यूज
२०७९ जेठ ८ गते ८:४६

चितवन । जिल्लाको भरतपुर महानगरमा झण्डै ९० हजार मत गणना सकिएको छ । जसमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले ७ हजारभन्दा बढी मतका साथ अगाडि रहेकी छन् ।
रेनुले ३५ हजार २३० मत पाउँदा नेकपा एमाले उम्मेदवार विजय सुवेदीले २७ हजार ७६५ मत पाएका छन् । उनीहरूबीचको मत अन्तर ७ हजार ४६५ पुगेको छ ।
स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११ हजार ८५२ मत पाएका छन् ।
उपप्रमुख पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी पनि फराकिलो मतान्तरले अगाडि छन् । उनले राप्रपाकी उपप्रमुख उम्मेदवार हिमला गुरुङलाई १५ हजारभन्दा बढी मत अन्तरले पछाडि पारेका छन् ।
अधिकारीले ३७ हजार ३२६ पाउँदा हिमलाले २१ हजार ९०० मत पाएका छन् ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया