वीरगञ्ज ६५ हजार मत गणना हुँदा गठबन्धन अगाडि
मेरोन्यूज
२०७९ जेठ ८ गते ९:३२
पर्सा । जिल्लाको वीरगञ्ज महानगरको पछिल्लो मत गणनाअनुसार नगरप्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ३२ हजार १५८ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् ।
जारी मत गणनामा नेकपा एमालेका विजयकुमार सरावगी १६ हजार ८२२ मतसहित दोस्रो स्थानमा रहेका छन् ।
महानगरका ३२ वडामध्ये १५ वडाका ६५ हजार ५३३ मत मत गणना सम्पन्न भएको छ ।
सम्बन्धित
















‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
‘अमेरिकाले युद्धबाट नसकेको कुरा वार्ताबाट हासिल गर्न खोज्यो’- इरान
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया