आगामी वर्ष थप तीन सय पुल निर्माण गरिने
मेरोन्यूज
२०७९ जेठ १० गते १७:०५

काठमाडौँ । सरकारले आगामी वर्ष थप तीन सय पुलको निर्माण गर्ने भएको छ । यसका लागि सरकारले प्रदेश सरकारलाई जिम्मेवारी दिने भएको छ ।
राष्ट्रपति विद्यादेवि भण्डारीले नीति तथा कार्यक्रम पेश गर्दै आगामी वर्ष तीन सय पुल गर्ने बताएकी हुन् ।
सम्बन्धित
















पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
मल आपूर्ति सुनिश्चित गर्नुपर्ने अखिल नेपाल किसान महासङ्घको माग
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
सरकारले युवालाई आफ्नै गाउँमा बसौँ बसौँ लाग्ने बनाउने छ : राष्ट्रपति (पूर्णपाठ)
प्रतिक्रिया