ललितपुरको मेयर पुनः चिरिबाबु विजयी
मेरोन्यूज
२०७९ जेठ १० गते १९:४१

काठमाडौँ । ललितपुर महानगरको मेयरमा पुनः चिरिबाबु महर्जन विजयी भएका छन् । मंगलबार सकिएको मत गणनामा उनी विजयी भएका हुन् ।
महर्जनले नेकपा एमालेका प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारलाई पराजित गरेका हुन् । उनी मत गणनाको सुरुवातीदेखि नै अगाडि हुँदै आएका थिए ।
यस्तै एमालेकी उपमेयरमा मन्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छन् । उनले गठबन्धनको तर्फबाट उपमेयर उम्मेदवार नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई पराजित गरेकी हुन् ।
महर्जनले ४० हजारभन्दा बढी भोट ल्याउँदा व्यञ्जनाकारले २३ हजार भोट पाएका थिए ।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया