सर्वोच्चको आदेश : निजगढ विमानस्थल निर्माण नगर्नु
मेरोन्यूज
२०७९ जेठ १२ गते १६:३५

काठमाडौँ । सर्वोच्च अदालतले बाराको निजगढ विमानस्थल निर्माण नगर्न आदेश दिएको छ । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने तयारी हुँदै गर्दा सर्वोच्चले यस्तो आदेश दिएको हो ।
न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको पूर्ण पूर्ण इजलासले विमानस्थल निर्माण नगर्न आदेश दिएको हो ।
सम्बन्धित
















यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
आज केही स्थानमा वर्षा र हिमपात हुने
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया