ग्यास बुलेटमा आगलागी हुँदा बन्द भएको सडक खुल्यो
मेरोन्यूज
२०७९ जेठ १३ गते १५:०१
काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डमा गुडिरहेको ग्यास बुलेटमा भएको आगलागी नियन्त्रण भएसँगै राजमार्ग खुलेको छ ।
श्रीराम ग्यासको युपी १७ एटी ६८२७ भारतीय नम्बर प्लेटको गुडिरहेको बुलेटमा अचानक आगो लागेको थियो ।
दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएसँगै राजमार्ग सञ्चालनमा आएको हो । प्रहरीका अनुसार ग्यास बुलेटको क्याबिन र अगाडिको टायर जलेको छ । घटनामा कुनै मानवीय क्षति भएको छैन ।
सम्बन्धित















एमाले अध्यक्ष ओलीको शल्यक्रिया सम्पन्न
अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा
इरानमा १६०० बढी मृत्युदण्ड
कोरलानाकामा जिप दुर्घटना हुँदा चालक घाइते
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया