अर्थमन्त्री शर्माले भने : आत्मनिर्भर बन्ने कुरा चुनावी हो र ?
मेरोन्यूज
२०७९ जेठ १६ गते १६:४१

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सरकारले चुनावलाई लक्षित बजेट नल्याएको बताएका छन् । सोमबार अपरान्ह अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले चुनाव लक्षित विषय बजेटमा समावेश नभएको स्पष्ट पारेका हुन् ।
‘बजेटमा चुनावी कुरा छैन, हिजोकै कुरालाई निरन्तरता दिएको हो,’ मन्त्री शर्माले भने, ‘उत्पादन बढाउनु पर्छ, आत्मनिर्भर हुनु पर्छ भने कुरा चुनावी कुरा हो र ?’
यस्तै, मन्त्री शर्माले सरकारी हरेक तीन वर्षमा कर्मचारीको तलब बढाउँदै आएकाले त्यसलाई पनि निरन्तरता दिएको दाबी गरे ।
मन्त्री शर्माले किसानलाई उत्प्रेरित गर्न किसान पेन्सन ल्याएको विषयलाई चुनावसँग नजोड्न आग्रह गरे ।
सम्बन्धित












फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायाे उम्मेदवार
प्रतिक्रिया