राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायाे उम्मेदवार
मेरोन्यूज
२०८२ पुष २३ गते १३:१६

काठमाडाैं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको चुनावका लागि उम्मेदवार टुंग्याएको छ । पार्टीले सातै प्रदेशबाट उम्मेदवारको नामावली सार्वजनिक गरेको हो।
कांग्रेसले कोशी प्रदेशबाट सुनिल बहादुर थापा, मधेसबाट धमेन्द्र पासवान र रञ्जित कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाएकाे छ ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारहरूको मनोनयन हुँदैछ।
सम्बन्धित













कर्णाली प्रदेशः मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
ओखलढुंगाबाट ईश्वर पोखरेलसहित एमालेका ५ उम्मेदवार सिफारिस
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
आजका लागि कृषिउपज थाेक मूल्य
एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
केपी ओलीको स्थानहद फुकुवा
भीमफेदी सुमो दुर्घटना : मृतक ६ मध्ये पाँच जनाको पहिचान खुल्यो
प्रतिक्रिया