ग्यालेक्सी पब्लिकलाई अन्तर विद्यालय ब्याडमिण्टनको उपाधि
मेरोन्यूज
२०७९ जेठ १६ गते २०:२६

काठमाडौँ । पोखरामा सम्पन्न प्रथम मोहन मेमोरियल अन्तर विद्यालय राष्ट्रिय ब्याडमिण्टन प्रतियोगितामा ग्यालेक्सी पब्लिकले जितेको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा ग्यालेक्सीले एक स्वर्ण, एक रजत र एक कास्य पदक जित्दै उपाधि हात पारेको हो ।
प्रतियोगितामा व्बाइजतर्फ रुपन्देहीका सुदेश राजकोटी र कास्कीकी दिलाशा राना उत्कृष्ट खेलाडी घोषित भए । यस्तै, अनुशासित खेलाडीको पुरस्कार अनिल मल्लले पाए ।
प्रतियोगितामा सिक्सटिन फियदर्शले उत्कृष्ट पोशाकको उपाधि हात पार्दा पोखराको टप्स माविले धेरै खेलाडी सहभागिता जनाएको पुरस्कार पाएको छ ।
प्रतियोगितामा विजेता खेलाडीहरूलाई गण्डकी प्रदेशसभाकी उप सभामुख सिर्जना शर्मा, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, नेपाल व्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठलगायतले नगद, मेडल, प्रमाणपत्र सम्मान गरेका थिए ।
सम्बन्धित
















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सम्पत्ति छानबिन आयोगले सुरु ग-यो काम
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया