चेल्सीका डिफेन्डर रुडिगर रियल मड्रिडमा अनुबन्ध
मेरोन्यूज
२०७९ जेठ २० गते ९:३८

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका डिफेन्डर एन्टोनियो रुडिगर स्पेनिस महारथि क्लब रियल मड्रिडमा अनुबन्ध भएका छन् ।
यस सिजन ला लिगा र च्याम्पियन्स लिग उपाधि जितेको रियल मड्रिडले रुडिगरसँग चार वर्षे सम्झौता गरेको हो । चेल्सीसँगको सम्झौता सकिएसँगै फुकुवा भएका रुडिगर ‘फ्रि ट्रान्सफर’ मा मड्रिड सहर पुगेका हुन् ।
‘अनुबन्धनसँगै रियालले जुन २० मा रुडिगरलाई सान्टियागो बर्नबेउमा सार्वजनिक गर्ने तयारी गरेको छ । रुडिगर सन् २०१७ मा रोमाबाट इङ्लिस क्लब भित्रिएका थिए ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया