बन्दुकसहित प्युठानमा दुई जना पक्राउ
मेरोन्यूज
२०७९ जेठ २० गते १९:४६
काठमाडौँ । भरुवा बन्दुकसहित प्युठानमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ऐरावती गाउँपालिका १ अमिली बस्ने ४१ वर्षीय निम बहादुर घर्ती र ५० वर्षीय दिल बहादुर सारु रहेका छन् ।
उनीलाई प्रहरीले २ थान भरुवा बन्दुकसहित गएराति पक्राउ गरेको हो । प्रहरी चौकी दाङवाङ र इलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा बन्दुक फेला पारेको हो ।
दुवै जनालाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
सम्बन्धित


















इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया