मुग्लिन–आँबुखैरेनी सडक खण्ड सञ्चालित
मेरोन्यूज
२०७९ जेठ २९ गते २०:४२

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
गत जेठ २७ गते बिहान पहिरो गएपछि बन्द भएको अवरुद्ध सडक भित्ता फोडेर बढाएसँगै पूर्ण रुपमा सञ्चालनमा आएको हो । बाटोमा पहिरो गएपछि ठूला सवारी साधन पूर्ण रुपमा बन्द गरिएको थियो । तर, अब सबै प्रकारका गाडी चल्न सक्ने भएको छ ।
मुग्लिन–आँबुखैरेनी सडक खुल्ला भए पनि याम्फा फाँट–घाँसीकुवा खण्डमा भने राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन बन्द गरिएको छ । यस सडक खण्डमा मर्मत सम्भार भइरहेको छ ।
सम्बन्धित


















एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया