आइतबारको बिदा खारेज गर्ने गृह मन्त्रालयको पत्राचार
मेरोन्यूज
२०७९ जेठ ३० गते २१:३३

काठमाडौँ । सरकारले आगामी असार १ गतेदेखि हप्ताको एक दिन मात्रै बिदा दिने भएको छ । गत जेठ १ गतेदेखि परीक्षणका रुपमा लागु हुँदै आएको आइतबारको बिदा खारेज हुने भएको हो ।
यस्तै, सबै सरकारी कार्यालयमा आतबारदेखि बिहीबारसम्म बिहान १० देखि अपरान्ह ५ बजेसम्म कार्यालय सञ्चालन हुनेसमेत जानकारी गराएको छ । यस्तै, गृह मन्त्रालयले कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० देखि अपरान्ह ४ बजेसम्म मात्रै कार्यालय सञ्चालन हुने जनाएको छ ।
शुक्रबारको दिन भने बिहान १० देखि अपरान्ह ३ बजेसम्म कार्यालय सञ्चालन हुने भएको छ ।

सम्बन्धित


















सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया