महालक्ष्मी बैंकका ग्राहकलाई काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिकमा छुट
मेरोन्यूज
२०७९ असार २ गते १८:२८

काठमाडौँ । ग्राहकलाई गुणस्तरीय वित्तीय सेवा दिँदै आएको महालक्ष्मी विकास बैंक र महाराजगञ्जमा अवस्थित काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टरबीच सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले विभिन्न सेवामा छुट प्राप्त गर्न सक्ने छन् । यस सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षत्कार गराउने अभिप्रायका साथ बैंकले विभिन्न शाखाबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
बैंकले हाल १०३ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले विभिन्न सेवा दिँदै आएको छ ।
सम्बन्धित















भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
होर्मुजमा जहाज आवागमन सहज बनाउन अमेरिकाले प्रोजेक्ट फ्रीडम’ सुरु गर्दै
भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया