इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु
मेरोन्यूज
२०७९ असार ४ गते १९:५०
चितवन । जिल्लाको माडीमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । माडी नगरपालिका ७ देवेन्द्रपुरमा स्थानीय रिता रेग्मीको घरको इनार सफा गर्ने उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घरको भित्र प्यासेजमा रहेको इनार सफा गर्ने क्रममा माडी ८ बस्ने २५ वर्षका सूर्य गुरुङ र सोही ठाउँ बस्ने ३० वर्षका शिव राईको मृत्यु भएको हो ।
दुवै जनामा अक्सिजनको कमी भई मृत्यु भएको प्रहरीको अनुमान छ । उनीहरूको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
सम्बन्धित
















होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह
गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
प्रतिक्रिया