आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
मेरोन्यूज
२०७९ असार ११ गते १६:४७

काठमाडौँ । सरकारको निर्यणसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सरकारलाई मूल्य घटाउन निर्देशन दिएसँगै निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी मूल्य घटाएको हो ।
आज बिहान बसेको सत्ता गठबन्धन दलले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएको थियो । योसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पत्रकार सम्मेलन गरी पेट्रोल प्रतिलिटर २० र डिजेल र मट्टितेलमा प्रतिलिटर २९ रुपैयाँ घटाएको जानकारी दिएका थिए ।
योसँगै, पेट्रोलको मूल्य प्रतिलिटर १७९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित















अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
पेट्रोलीयम पदार्थकाे सुरक्षामा चीनको कडाइ
महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ
किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
प्रतिक्रिया