सेयर बजार दुई अंकले गिरावट
मेरोन्यूज
२०७९ असार १३ गते १५:४५
काठमाडौँ । साताको पहिलो दिन आइतबार ९४.९२ अंकले बढेको सेयर बजार आज पुनः गिरावट आएको छ । सोमबार बजार परिसूचक २३.८५ अंकले घटेर १९३३.१३ को बिन्दुमा पुगेको हो ।
कूल २२९ कम्पनीको सेयर दोस्रो बजारमा बिक्री हुँदा आज जम्मा २४ कम्पनीको सेयर मूल्य बढेको छ । बाँकी १६८ कम्पनीको मूल्य ओरालो लागेको छ ।
आज ४३ हजार १२२ कारोबारमार्फत ५६ लाख ४१ हजार कित्ता सेयर खरिद बिक्री हुँदा कूल कारोबार रकम दुई अर्ब ४ करो ४८ लाख रुपैयाँमा सिमित भएको छ ।
सबैभन्दा धेरै गुमाउनेमा उन्नती सहकार्य लघुवित्त, प्राइम डिबेञ्चर र तेह्रथुप पावर कम्पनीलगायत कम्पनी रहेको छ ।
सम्बन्धित














थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा २२ जनाको मृत्यु
काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले
गोलभेँडाले उचित मूल्यपाएपछि सर्लाहीका किसान उत्साहित
देवघाटमा लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु
प्रधानन्यायाधीश राउत अस्पताल भर्ना
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
प्रतिक्रिया