कोटेश्वरमा हाइसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु, एक घाइते
मेरोन्यूज
२०७९ असार १३ गते २१:१७

काठमाडौँ । कोटेश्वरमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हाइसको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ५२ वर्षीय पैदलयात्री देवकुमार सेन रहेका प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा बी एण्ड बी अस्पलतामा मृत्यु भएको हो ।
कोटेश्वरबाट सातदोबाटोतर्फ गइरहेको बा २ ख १२२१ नम्बरको हाइस ओभर स्पिडमा रहेको हाइसले सेनलाई जोगाउन खोज्दा ट्रकमा ठोक्किएको थियो ।
घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ । घाइते सह चालकको सिभिल अस्पताल उपचार भइरहेको छ ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया