चुनावमा होमिने प्रस्तावसहित नेकपा एसको केन्द्रीय परिषद्को बैठक सम्पन्न, यस्तो छ निर्णयहरू
मेरोन्यूज
२०७९ असार १४ गते १९:१७

काठमाडौँ । नेकपा एकीकृत समाजवालीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा होमिने निर्णयसहित केन्द्रीय परिषद् बैठक सम्पन्न गरेको छ ।
दुई दिनसम्म काठमाडौँमा चलेको बैठकले विभिन्न प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । यस्तै, पार्टीले दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न सरकारसँग आग्रह गरेको छ ।



सम्बन्धित
















यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया