माओवादी विद्यार्थी संगठनमा पवन कार्की समानन्तर कमिटी गठन

काठमाडौँ । लामो विवादपछि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा पवन कार्की नेतृत्वले समानन्तर समिति घोषणा गरेको छ । अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्षसमेत रहेका कार्कीको नेतृत्वमा समानन्तर समिति घोषणा गरेको हो ।
‘अध्यक्ष ज्यूको समूहले विधानविपरीत पदाधिकारी तथा केन्द्रीय समितिको संख्या थपेपछि हामीले आपत्ति जनाउँदै आएका थियौँ, तर उहाँले कुनै अनुरोध मान्नु भएन्,’ असन्तुष्ट समूहका उपदेश यादवले भने, ‘संगठनलाई विधान बमोजिम अघि बढाउन हामीले १९९ सदस्यीय आयोजक समिति निमार्ण गरेका हौँ ।’
उनका अनुसार आयोजक समितिले संगठनलाई विधान बमोजिम काम कारवाही गराउन र सम्मेलनको तयारी गर्ने छ । बानेश्वरस्थित नेपाल कमर्श क्याम्पसबाट घोषणा हुने उक्त नयाँ कमिटीमा असन्तुष्ट पक्षका देशैभरिका विद्यार्थी सहभागी हुने यादवले दाबी गरे ।
अखिल क्रान्तिकारीभित्रको विवाद के हो ?
















दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै
देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
विभागका महानिर्देशकलाई नाडाले भन्याे – भन्सार यार्डमै एमआरपी स्टिकर टाँस्ने व्यवस्था व्यावहारिक छैन
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
प्रतिक्रिया