आदर्श लघुवित्तको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल
मेरोन्यूज
२०७९ असार १९ गते १०:०१

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल लिमिटेड चयन भएको छ ।
लघुवित्तको सञ्चालक समितिको बैठकले संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरधनीहरुको लागत अद्यावधिकल कार्य गर्नको लागि बिओके क्यापिटल लिमिटेडलाई नियुक्ती गरेको हो ।
सम्बन्धित















महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ
किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश
ज्योति विकास बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न
ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ स्थापना
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
प्रतिक्रिया