सिभिल बैंकको ९९ औँ एटीएम पोखराको लेक साइडमा
मेरोन्यूज
२०७९ असार १९ गते २०:५५

काठमाडौँ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ सुरु भएको सिभिल बैंकले पोखराको लेक साइडमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । उक्त एटीएमको उद्घाटन बैंकका अध्यक्ष प्रताप जंग पाण्डेले गरेका थिए ।
उक्त एक्सटेन्सन काउण्टरको उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्य अम्बिर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल, बैंकका चिफ बिजनेस डिपोजिट तथा ट्राञ्जेक्सन बैंकिङ भोला बहादुर विष्ट, गण्डकी प्रदेशका प्रमुख समिर केसीको उपस्थिति थियो । हालसम्म बैंकको एटीएम सेवा ९९ पुगेको छ ।
सम्बन्धित















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
प्रतिक्रिया