बिहीबार, फागुन २८, २०८२

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

मेरोन्यूज २०७९ असार २० गते १२:०३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिकाअनुसार सोमबार हरियो अंगुर प्रतिकेजी २९० रुपैयाँ, अदुवा ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी र मालदह आँप १४० रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, रातो आलु ५४ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ४१ रुपैयाँ, सेतो आलु ४१ रुपैयाँ, इमली १५० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, लोकल काक्रो ५० रुपैयाँ, हाइब्रीड ५५ रुपैयाँ, कागीत १४५ रुपैयाँ र किवि ५२५ रुपैयाँ रहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

अकबरे हरियो खुर्सानी १३५ रुपैयाँ, लोकल गाजर १०५ रुपैयाँ, ठूलो नेपाली गोलभेडा ८५ रुपैयाँ, सानो टनेल गोलभेडा ६१ रुपैयाँ ५० पैसा, राजमा घिउ सिमी १३५ रुपैयाँ, घिरौला ४५ रुपैयाँ, चिचिण्डो १७ रुपैयाँ ५० पैसा, चुकुन्दर ८५ रुपैयाँ, कन्य च्याउ २२५ रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, हरियो तरबुजा ४५ रुपैयाँ, तामा १३५ रुपैयाँ, तितो करेला ४५ रुपैयाँ, तोरीको साग प्रतिकेजी ५५ रुपैयाँ, न्यूरो प्रतिकेजी ५५ रुपैयाँ, परवर ३५ रुपैयाँ रहेको छ ।

त्यस्तै, पालुँगो साग प्रतिकेजी ९५ रुपैयाँ, पिंडालू ७५ रुपैयाँ, तने बोडी ३५ रुपैयाँ, ब्रोकाउली १३५ रुपैयाँ, भिण्डी प्रतिकेजी ३५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १९० रुपैयाँ, भेडे खुर्सानी १२५ रुपैयाँ, मकै बोडी ७५ रुपैयाँ, रातो बन्दा १३५ रुपैयाँ, रायोको साग ८५ रुपैयाँ, सुकेको चाइनिज लसुन १५० रुपैयाँ, लौका ४५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस ४५ रुपैयाँ, फूजी स्याउ २७५ रुपैयाँ र डल्ले हरियो फर्सी ३० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया