भिभो वाई ५५ फोनलाई ‘स्मार्ट’ बनाउने शीर्ष विशेषताहरू

काठमाडौँ । भिभोले हालै वाई सिरिजअन्तर्गत आकर्षक तथा उत्कृष्ट विशेषताहरु भएको वाई ५५ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । यो फोनले क्यामेरा, ब्याट्री, एपिरियन्स र कार्य सम्पादन लगायतका सबै पूरा गर्ने सक्छन् ।
वाई सिरिज युवा केन्द्रीत फेसनशील तथा उत्कृष्ट फोनको चाहना राख्ने व्यक्तिका लागि डिजाइन गरिएको हो । वाई ५५ ले फैशनेबल तथा रूचीपूर्ण डिजाइन प्रदान गर्दछ । साथै यसमा फ्ल्यागशिप स्मार्टफोनहरु जस्तै विशेषताहरू छन् ।
वाई ५५ उत्कृष्ट विशेषताले साथ उचित मूल्यमा उपलब्ध स्मार्टफोन हो । कम्पनीको विश्व प्रसिद्ध फ्युचरिस्टिक र उत्कृष्ट डिजाइन प्रदान गर्दै प्रयोगकर्ताको हरेक माग पूरा गर्ने छ ।
यस फोनमा पाँच हजार एमएएच ब्याट्री छ । लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन खोज्ने व्यक्तिका लागि यो उपकरण उत्तम विकल्प हुन सक्छ ।
क्वालकम स्न्याड्रेगन ६८० ६ एनएम प्रोसेसरमार्फत फोनले शक्तिशाली प्रदर्शन सुनिश्चित गर्दछ । यस प्रोसेसरको साथ, गेमिङ, स्ट्रिमिङ वा कामलगायत सबै कार्य सहज, थप सुव्यवस्थित र छिटो हुन्छ । फोनमा भएको ८ जीबी र्यामलाई ४ जीबीसम्म थप्न सकिन्छ । यो फोनको नेपाली बजार मूल्य ३४ हजार रुपैयाँ तोकिएको छ ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया