नेपाल र चीनबीच सम्बन्धबारे लिउले खुसी व्यक्त गरे : अध्यक्ष नेपाल
मेरोन्यूज
२०७९ असार २८ गते १७:४१

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभागका प्रमुख लिउ चियानछाओलेबीच भेटवार्ता सम्पन्न भएको छ ।
भेटवार्तामा अध्यक्ष नेपालले लिउलाई चीनप्रति नेपालको एक चीन नीति रहेकोबारेमा स्पष्ट बनाएका थिए । ‘हामी एक चीन नीतिप्रति स्पष्ट भएको भन्ने बताएका छौँ, चीनको आन्तरिक मामिलामा नेपालबाट बाह्य हस्तक्षेप नहुने स्पष्ट पार्यौं,’ अध्यक्ष नेपालले भने, ‘चीनविरुद्ध नेपालको भूमिलाई प्रयोग गर्ने दिने पक्षमा छैन भन्ने कुरा हामीले राखेका छौँ ।’
नेपाल र चीनबीचको सम्बन्ध सुमधुर रहेको बताउँदै लिउले खुसी व्यक्त गरेको अध्यक्ष नेपालले बताए । सोही क्रममा चिनियाँ नेता लिउले आम रुपमा नेपाल एक भएको, नेपाली राजनीतिक दल एक भएको, नेपाली जनता सबै मिलेर देश विकास गरे खुसी हुने बताएको अध्यक्ष नेपालले बताए ।
सम्बन्धित
















काभ्रेपलाञ्चोकमा बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
सुदूरपश्चिममा ९ महिनामा १४ सय फरार कैदी पक्राउ
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्याउन सर्वोच्चको परमादेश
दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासंघ दृढ
वर्षापछि काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा सुधार
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया