मेयर हमालले गरे आफ्नै भत्ता खारेज
मेरोन्यूज
२०७९ असार ३१ गते २०:१५

काठमाडौँ । धनगढी उपमहानगरका मेयरले आफ्नै भत्ता खारेज गरेका छन् । मेयर गोपाल हमालले नगर विकास समितिबाट अध्यक्ष र सदस्य सचिवले प्राप्त गर्ने मासिक भत्ता खारेज गरेका हुन् ।
मासिक भत्ता खारेज भएसँगै मेयर हमालले नगर विकास समितिका अध्यक्षले पाउने १५ हजार र सदस्य सचिवले पाउने ६ हजार रुपैयाँ मासिक पाउने व्यवस्था रहेको छ ।
उपमहागरका मेयर समितिको अध्यक्ष हुन्छन् भने प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव हुने प्रावधान छ । भत्ता खारेज गरेसँगै हमालले १५ नपाउने भएका छन् ।
उनी वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका हुन् ।
सम्बन्धित
















एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द
निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’:राष्ट्रपति पौडेल
लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से २७३८ अंकमा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया