मंगलम ग्रुपका निर्देशक चुरिवाल ‘कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्ड’ बाट सम्मानित
मेरोन्यूज
२०७९ साउन ८ गते १७:४२

काठमाडौँ । मंगलम ग्रुपका प्रबन्ध निर्देशक अभिनव चुरिवालज्यु कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्डबाट सम्मानित भएका छन् । अवार्ड उपराष्ट्रपति नन्द बहादुर पुनले प्रदान गरेका हुन् ।
कर्पोरेट म्यागजिनद्वारा मंगलबार र्याडिसन होटलमा आयोजित कर्पोरेट बिजनेस अवार्ड समारोहमा वहाँलाई उक्त सम्मान प्रदान गरिएको हो ।
आफ्नो व्यवसायमा उत्कृष्ट योगदान पुर्याउने व्यवसायीलाई सम्मान गर्दै दिइने यो अवार्ड कर्पोरेट म्यागेजिनले हरेक वर्ष एक समारोह आयोजना गरि प्रदान गर्ने गर्दछ ।
सम्बन्धित















दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गरिरहँदा उत्तर कोरियाकाे मिसाइल प्रक्षेपण
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
इरानको तेल नेटवर्कमाथि अमेरिकी आक्रमणः युद्ध बढ्दै
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया