सीवाइसी लघुवित्तको नाफा ५५.०८ प्रतिशतले बढ्यो
मेरोन्यूज
२०७९ साउन १३ गते ९:३८

काठमाडौं । सीवाइसी नेपाल लघुवित्तले ८ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको तथ्यांक हो । त्यसअघिल्लो वर्ष यही अवधिमा सीवाइसीले ५ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो । तर, गत आवमा यो अवधिमा ५५.०८ प्रतिशतले नाफा बढाएको हो । यसअवधिमा कम्पनीको सञ्चालन नाफा ६२।११ प्रतिशत र खुद ब्याज आम्दानी ५७.२३ प्रतिशतले बढेको छ ।
असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ६६ रुपैयाँ ०३ पैसा ९वार्षिक० रहेको छ । यसको प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ८६ पैसा छ । यसको खराब कर्जा ४.८४ प्रतिशतबाट घटेर १.९५ प्रतिशतमा झरेको छ । सीवाइसीले वैशाखमा ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको थियो ।
सम्बन्धित














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
प्रतिक्रिया