एनएमबि बैंकको मेहेन्दी कार्यक्रम, ग्राहक र कर्मचारीबीच श्रावण उत्सव मनाइयो

काठमाडौं । एनएमबि बैंकले यस श्रावणको सोमवार मेहेन्दी लगाऔं, एनएमबि संग रमाऔं भन्ने सन्देश सहित आपसी सदभाव अभिबृद्घि गर्ने उद्घेश्यले २०७९ श्रावण १६ गते कर्मचारी र ग्राहकहरुमाझ मेहेन्दी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सातै प्रदेशको विभिन्न शाखा गरी १४ शाखाहरुमा यो कार्यक्रम गरेको छ ।
बैंकले प्रदेश १ को विर्तामोड र विराटनगर, मधेष प्रदेशको जनकपुर र विरगंज, वागमति प्रदेशको बबरमहल, कुमारीपाटी र लायन्स चोक, नारायणघाट, गण्डकी प्रदेशको चिप्लेढुङ्गा र गोरखा, लुम्विनि प्रदेशको मिलन चोक र नेपालगंज, प्रदेश ६ को विरेन्द्रनगर (सुर्खेत) र सुदूर पश्चिम प्रदेशको महेन्द्रनगर र धनगडी चौराहामा उक्त कार्यक्रम सम्पन्न गरेको छ ।
एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।














चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया