कोभिड भएको थियो उत्तर कोरियाली नेता किमलाई

एप्योङयाङ । उत्तर कोरियाका किम जोङ–अन कोभिड महामारीको समयमा ज्वरोबाट पीडित भएको उनकी बहिनी किम यो जोङले खुलासा गरेकी छिन् । उनको खुलासासँगै किमलाई कोभिड भएको पुष्टि भएको छ ।
उत्तर कोरियामा महामारी फैलनुमा जोङले दक्षिण कोरियालाई दोष दिएकी छिन् । दक्षिण कोरियाले सीमामा कोभिड संक्रमित पर्चाहरु पठाइदिएको उनले आरोप लगाइन् । तर, दक्षिण कोरियाले उक्त दाबीलाई निराधार बताएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले देशले कोभिडमाथि विजयी घोषणा गरिरहेका बेला उनकी बहिनी जोङले आफ्ना दाजुलाई पनि ज्वरो आएको बताएकी हुन् ।
उत्तर कोरियाले महामारीको सुरुवाती दिनमा ज्वरोको महामारी फैलिएको बताएको थियो । प्रारम्भिक दिनमा उसले कुनै परीक्षण पनि गरेको थिएन् ।
उत्तर कोरियामा सुरुमा मे महिनामा महामारी फैलिएको थियो । त्यसलगत्तै संक्रमण र मृत्युका घटना बढेका थिए । तर, उत्तर कोरियाले कोभिडबाट सार्वजनिक गरेको मृत्यु र संक्रमणको तथ्यांकबारे चौतर्फी आशंका छ ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया