केन्यालाई पराजित गर्न नेपालले पायो १३३ रनको लक्ष्य
मेरोन्यूज
२०७९ भदौ १० गते १७:४०

काठमाडौँ । दोस्रो टी २० अन्तर्राष्ट्रिय खेलमा नेपाललाई केन्याले १३३ रनको लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखान क्रिकेट मैदान नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गरेको केन्याले ८ विकेट गुमाएर १३२ रन बनाएको हो ।
केन्याका लागि राकेप पटेलले सर्वाधिक ३५ रन बनाए । यस्तै, नेहेमिह ओडिएम्बोले ३१, इर्फान २२ रन बनाए । सचिन बुडिअले १४ रन जोडे ।
नेपालका लागि सन्दीप लामिछाने, करण केसी र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए । यस्तै, पवन सर्राफले १ विकेट लिए ।
दीपेन्द्र सिंह ऐरीले एक नटआउट गराएका थिए । पहिलो टी २० मा नेपालले केन्यालाई ५ विकेटले पराजित गरेको थियो ।
सम्बन्धित
















नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया